सोलुखुम्बुको थामे बाढी सोलुखुम्बुको थामे बाढी थामे बाढी अपडेट: घर, होटेल, छात्रावास २० गरी विद्युत् गृहको ड्रयाम पूर्ण रूपमा क्षति सोलुखुम्बु सोलुखुम्बुको थामे बाढी । खुम्बु थामे बाढी अपडेट: आज शुक्रवार गएको बाढीका कारण ५५ वर्षका निमा नुरु टुडु शेर्पा बेपत्ता हुनुभएको छ । यस्तै घर, होटेल, छात्रावास २० गरी विद्युत् गृहको ड्रयाम पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ थामेका ९३ जना र विद्यालयको होस्टेलमा बस्ने ८ जना, २ जना कर्मचारी, ३२ जना विद्यार्थी गरी ४२ जनालाई सामुदायिक भवन दुम्जेमा उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो । यस्तै सोताङ गाउँपालिका वडा नम्बर १ दिप्टिघाट बेलिब्रीजको स्टोर गरी राखिएको सामाग्रीहरू बगाउनुका साथै माप्य दुधकोशी गाउँपालिका १ स्थित माप्य-खुम्बु मितेरी पुल समेत एकतर्फि भासीएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । भोलि शनिवार ब...
Comments
Post a Comment